Wednesday, May 9, 2012

गजल

ए हजूर आफ्नै काली लैजानुस !
सुन्नुस सिन्दुर हाली लैजानुस !!

कतिन्जेल बस्नु माइती घर
घन्काउदै बाजा यसपाली लैजानुस !!

बुढी कन्या भनि जिस्काउन थाले
कदम मा कदम चाली लैजानुस !!

ओईलाएर झर्ला है फुल हजुरको
मन मुटुमा छिट्टै बसाली लैजानुस !!

दिने छु साथ हजारौ जन्म हजुरकै
राम्री होईन दिलवाली लैजानुस !!



साभार गरिएको हो ! कस्ले लेखेको  र नाम थाहा भएन ! त्यसैले पूर्ण विवरण प्रस्तुत गर्न सकिन ! त्यसको लागि क्षमा चाहान्छु !!!

No comments:

Post a Comment