Monday, February 20, 2012

यस्तो पनि गजल रे.......... कान्छी उ उ उ उ ......


वक्ष स्थालमा उठेका, चुच्चा-चुच्ची साह्रो थियो |
जवामिको हिम शिखर, खेलाउन गाह्रो थियो ||



एक खाट दुइ ज्यान, पहिलो पटक एक हुदा
सानो चुरा ठुलो हात, छिराउन गार्हो थियो ||

बन्द कोठा घुम्टो संगै, उन्को मेरो पैलो रात
बिहान देख्दा खाट भरि, रगतको धारो थियो ||

सर्माएर यसो हेरे, मलिन थियो मुहारमा
नजिक बस्दा उन्को रापले, चढेको थ्यो पारो मेरो ||


फेसबुकबाट लिएको 







No comments:

Post a Comment