बेगारी जाठो म पनि चिन्दछु !!
छेत्री र काठो म पनि चिन्दछु!!
नगर है मुझी धेरै फुर फुर
नोक्सान,घाटो म पनि चिन्दछु!!
तेरो राजखानी मा गुलेली नहानी
खोल्सा र बाटो म पनि चिन्दछु!!
ओेइे गोरु सुमरे त बढी भाको
माया र फाटो म पनि चिन्दछु!!
त आडेलाई नि के भन्नु र
घाउ र खाटो म पनि चिन्दछु!!!
छेत्री र काठो म पनि चिन्दछु!!
नगर है मुझी धेरै फुर फुर
नोक्सान,घाटो म पनि चिन्दछु!!
तेरो राजखानी मा गुलेली नहानी
खोल्सा र बाटो म पनि चिन्दछु!!
ओेइे गोरु सुमरे त बढी भाको
माया र फाटो म पनि चिन्दछु!!
त आडेलाई नि के भन्नु र
घाउ र खाटो म पनि चिन्दछु!!!
No comments:
Post a Comment